२०७९ साल मंसिर २७ गते मंगलबार, २०२२ डिसेम्वर १३
मेष
मेष राशि भएका जातकका लागि मंगलबारकाे दिन मनमा प्रसन्नता छाउने छ ।
अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला ।
कर्कट
तपाईका लागि आजको दिन अनुकल देखिदैन । धन प्राप्तिको योग बनेको छ ।
सिंह
आजको दिन घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ ।
कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।
तुला
समय अनुकुल देखिएको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ ।
वृश्चिक
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु
तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ ।आजको दिन आफनो नियमित काम गर्नुहोला ।
मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ ।
कुम्भ
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला ।
मीन
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्