दाङ-२ बाट एमालेका शंकर पोखरेललाई हराउदै माओवादी केन्द्रकी रेखा शर्मा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौ–
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई प्रतिनिधिसभा निर्वाचनमा हराउदै दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकि छन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्