पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता रमेश रिजाल निर्वाचित भएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी निर्वाचित भएका हुन् ।

रिजालको प्रतिस्पर्धा एमालेका जालिय मियाँसँग भएको थियो । मियाँलाई उनले ५ हजार ५२३ मतान्तरले पराजित गरेको अयोगको तथ्यांकले देखाएको छ ।

रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array