आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

२०७९ कार्तिक मंगलवार, २०२२ नोमेम्वर ०१

मेष

- Advertisement -
Ad imageAd image

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन

शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह

मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला

पढाई लेखाइमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ, तर यात्राको अवसर भने मिल्नेछ ।

धनु

बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ

यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

बृष

न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कर्कट

आर्थिक र व्यवसायिक समस्या पनि समाधान हुनेछन् ।

कन्या

चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

बृश्चिक

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मकर

जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मीन

आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्