२०७९ कार्तिक ६ आइतवार, २०२२ अक्टोवर २३
मेष
पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
मिथुन
मिहिनेत अनुसारको फल राम्रै पाइनेछ । वैदेशिक कामहरू सहजै अघि बढ्नेछन् , तर स्वादिष्ट भोजन पाइनेछ ।
सिंह
शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
तुला
आज पारिवारिक समस्या आइपर्ला । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
धनु
आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । बजार भ्रमणको विशेष योग रहेको छ ।
कुम्भ
झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
बृष
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
कर्कट
आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन ।
कन्या
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।
बृश्चिक
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
मकर
काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।
मीन
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्