अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकीलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले जनाएको छ ।

उनीहरू बैंक र वित्तिय संकटबारेको अध्ययनकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array