भर्खरै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालको चुनावमा पनि काठमाडौं-१ बाट चुनाव लडेका उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।
वीवीसी नेपाली सेवाका पूर्व पत्रकार समेत रहेका मिश्र, “गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको” बिरोध गर्दै विवेकशील सझा पार्टी त्यागि राप्रपामा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस्