मोरङ ५ बाट चर्चित एमाले नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
तालमेल गर्दा एमालेले उक्त क्षेत्र जसपालाई छोडेको थियो ।
असन्तुष्ट बनेका उनले आइतबार विराटनगरको सुनसरी मोरङ सिंचाई योजनाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
मण्डल जीवन विकासका अध्यक्ष समेत हुन् । यो संस्थाका कारण मण्डल उक्त क्षेत्रमा चर्चित छन् ।


प्रतिक्रिया दिनुहोस्