निर्वाचन अधिकृतको कार्यालयमा चर्को नाराबाजीसहित पुगे महेश बस्नेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेत मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कार्यकर्ताको चर्को नाराबाजी तथा हुटिङका साथ उनी उम्मेदवारी दिन पुगेका हुन् ।

कार्यकर्ताहरूले बस्नेतको पक्षमा चर्का नारा लगाइरहेका छन् । बस्नेतले भक्तपुर २ बाट चुनाव लड्न लागेका हुन् । अघिल्लो निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध मैदानमा खडा भएका हुन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्