कालीकोटमा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको जिप्रका कालीकोटले जनाएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोमा परेको छ । स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा विष्ट परिवारका पाँच जना बेपत्ता भएको प्रजिअ रामहरी शर्माले बताए ।

आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको जिप्रका कालीकोटले जनाएको छ ।

- Advertisement -
Ad image

जताततै पहिरो गएकोले यातायातमा समस्या भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्