राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । लगिएको छ । शुक्रबारदेखि राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । लगिएको छ । शुक्रबारदेखि राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ ।

राष्ट्रपतिको स्वास्थ्य परीक्षण भइरहेको छ र रगतको रिपोर्ट आउँन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ । परीक्षण रिपोर्टपछिमात्र के भएको हो भन्न सकिने अस्पतालका निर्देशक डा.निरज बहादुर बमले बताए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्