दयाहाङ र सौगातको दुई नम्बरी आजबाट प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् ।

दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको जोडी देख्नेछन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा उगेन छोदेन र सौगातको जोडीको रूपमा उपासना सिंह ठकुरी छन् ।

- Advertisement -
Ad image

चलचित्रले दुई साथीको सम्बन्धको कथा भन्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्