पश्चिम राप्ती जलाधारमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने बताएको छ ।

पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array