पूर्व राजा ज्ञानेन्द्र शाहले  सर्वसाधारणलाई टीका नलगाउने, राजावादी निराश

कोरोना अघि ज्ञानेन्द्रको हातबाट टीका लगाउन राजावादी समर्थक ज्ञानेन्द्रकोमा जाने गरेका थिए । ज्ञानेन्द्रको यस्तो निर्णयले ज्ञानेन्द्र  र राजसंस्था समर्थक निराश भएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

पूर्व राजा ज्ञानेन्द्र शाहले  सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । कोरोना शुरु भएपछि ज्ञानेन्द्रले परिवार बाहिरका कसैलाई पनि टीका लगाएका छैनन् ।

यस बर्षपनि बढिरहेको डेंगुलाई कारण बनाउदै उनले टिका नलगाउने बताईएको छ।

डेंगुलाई नै कारण देखाउदै ज्ञानेन्द्रले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि गरेनन् ।

कोरोना अघि ज्ञानेन्द्रको हातबाट टीका लगाउन राजावादी समर्थक ज्ञानेन्द्रकोमा जाने गरेका थिए । ज्ञानेन्द्रको यस्तो निर्णयले ज्ञानेन्द्र  र राजसंस्था समर्थक निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array