नेपाली कांग्रेसको भागमा परेका निर्वाचन क्षेत्र (विवरण सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– सरकारले मंसीर ४ गते आम निर्वाचन घोषणा गरेपछि दलहरु सिट बाडभाडमा ब्यस्त रहेका छन् । जसमध्य सत्तारूढ पाँच दलीय गठबन्धनले सीट बाँडफाँड गरको छ । सो मध्य नेपाली कांग्रेसको भागमा परेका निर्वाचन क्षेत्र सार्वजानीक भएको छ ।

प्रदेश १ मा 

पाँचथर,  इलाम–२:  झपा– १,३,४ :  संखुवासभा, तेहथुम, धनकुटा, मोरङ १,२,३,६

सुनसरी– २,३,४ :ओखलढुंगा,  उदयपुर–१

मधेश प्रदेशमा पर्नेहरु
सप्तरी–३, ४  :सिराहा–१ र २     :धनुषा २,३, र ४     :महोत्तरी–२ र ३    :सर्लाही–४   :बारा–१     :पर्सा–३ र ४

बागमती प्रदेशमा पर्नेहरु
दोलखा वा रामेछाप–१:  सिनधुली–१:  रसुवा, धादिङ–२:

काठमाडौं–१,३,४,५,६,१० :भक्तपुर–१ र २   :ललितपुर–१

काभ्रे–१   : सिन्धुपाल्चोक–२      :मकवानपुर–१    :चितवन–१,२

गण्डकी प्रदेशमा पर्नेहरु

गोरखा–१  :मनाङ, कास्की, मुस्ताङ, म्याग्दी, पर्वत

तनहुँ १ र २, :स्याङ्जा–१ र २, :नवलपरासी पूर्व–१,२,

लुम्बिनी प्रदेशमा

गुल्मी–१   :पाल्पा–१   :अर्घाखाची, रुपन्देही –३,४,५

कपिलवस्तु २ र ३  :बाँके ३  :बर्दिय–१    :नवलपरासी पश्चिम –२

कर्णाली प्रदेशमा पर्ने

मुगु, दैलेख–१ र २   :सुर्खेत १ र २

सुदूरपश्चिम प्रदेश
बजुरा, अछाम, कैलाली १, ४ र ५
दार्चुला, डडेल्धुरा, कंचनपुर–२,३

प्रतिक्रिया दिनुहोस्

Array