काठमाडौं महानगरले थाल्यो बजार अनुगमन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आजबाट चाडँपवलाई लक्षित गरेर बजार अनुगमन सुरू गरेको छ। मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।

बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो। संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्