मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो; पर्यटक बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं–गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । चुमनुब्री गाउँपालिका १ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकरी दिएको छ ।

यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array