आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

२०७९ असोज ०७ शुक्रवार, २०२२ सेप्टेम्वर २३
मेष

शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

मिथुन

प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

सिंह

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

तुला

प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

धनु

चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

कुम्भ

नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

बृष

व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।

कर्कट

महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कन्या

गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

बृश्चिक

साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर

सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

मीन

घरायसी कार्य अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्