वीर अस्पताल बाहिरका औषधि पसलमा महानगरको डोजर चल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ । औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।

बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो । यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array