आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa
RASHIFAL

काठमाडौं– २०७९ भाद्र २८ गते, मंगलवार, १३ सेप्टेम्बर २०२२
मेष
सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
वृष
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ।
मिथुन
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ।
कर्कट
जिम्मेवारी आए पनि उपलब्धिका लागि समय लाग्नेछ।
सिंह
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ।
कन्या
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।
तुला
अतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ।
वृश्चिक
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ।
धनु
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।
मकर
चनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।
कुम्भ
व्यापार(व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
मीन
मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।

प्रतिक्रिया दिनुहोस्

Array