टी–२० सिरिज: केन्यासँग नेपालको हार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलू टोली केन्याले नेपालमाथि पहिलो जित हात पारेको छ । लो स्कवरिङ थ्रीलर म्याचमा रोहितकुमार पौडेलले ४७ रन बनाए पनि अन्य ब्याटरले गतिलो साथ नदिँदा नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा भएन । कप्तान सन्दीपको ५ विकेट लिएको भए पनि नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनायो ।
क्रिजमा रोहित ४५ रन बनाएर । तर रोहित र सन्दीपले पहिलो चार बलमा सिंगल रन मात्र लिए । रोहित पाँचौ बलमा आउट भए भने नेपालले अन्तिम ओभरमा जम्मा ४ रन मात्र बनाउन सक्यो ।
चौथो खेलमा केन्याले रोमाञ्चक जित निकालेपछि पाँच खेलको शृंखला २(२ को बराबरी अवसथ्मा पुगेको छ । अब मंगलबार हुने अन्तिम खेल नै निर्णायक हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array