आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–

२०७९ भाद्र १२ गते, आइतवार, २८ अगस्ट २०२२
मेष
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
वृष
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।
मिथुन
विभिन्न उपहार प्राप्त हुने समय छ।
कर्कट
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ।
कन्या
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
तुला
प्रयत्न गर्दा पछिलाई फाइदा सञ्चय गर्न सकिनेछ।
वृश्चिक
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ
धनु
प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ।
मकर
निसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कुम्भ
भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array