मिटरब्याजीको जालोमा सामान्य किसान देखि व्यापारीसम्म, व्यापारीहरु कुरा गर्नै डराउँछन्

राममाया बस्नेत काठमाडौं– बैंक तथा वित्तिय संस्थाले ऋण नपत्यापछि गरिब, पूँजी विहिन तथा आर्थिक समस्यामा परेकाहरु मिटर ब्याजीको फन्दामा पर्ने गरेका छन् । पछिल्लो समय मिटर ब्याजमा ऋण चलाएर घरबार नै डुबेको धेरै समचारहरु आइरहेका छन् । गरिब तथा पूँजी विहिनहरु समस्यामा परेका समचार बाहिरा आएपनि पछिल्लो समय मिटर ब्याजको फन्दामा आर्थिक अवस्था राम्रो भएका … Continue reading मिटरब्याजीको जालोमा सामान्य किसान देखि व्यापारीसम्म, व्यापारीहरु कुरा गर्नै डराउँछन्