नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश वितरण गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१. ५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कोषले आर्थिक वर्ष २०७७ः२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array