राष्ट्रपतिबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक ४ बजे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ- सहमतिमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

- Advertisement -
Ad image

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्