प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूतबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले  प्रधानमन्त्री  प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

- Advertisement -
Ad image

भेटमा उनीहरुबीच  द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्