प्रतिनिधि सभाको बैठक आज बस्दै गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौं – संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो । प्रतिक्रिया दिनुहोस् TAGGED: संसद गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता घर–घरमा दियो, कलश र गणेश स्थापना गरी आज हर्षोल्लासका साथ बडादशैंको पहिलो दिन घटस्थापना मनाइँदै सल्लेरी बजार बगाउँदै बूढीगण्डकीमा आयो भीषण बाढी, आरुघाटसम्मका तटीय बस्तीलाई सुरक्षित स्थानमा जान चेतावनी असोज २५ गते आईतबारको तपाईको राशिफल सानेपाको आँगनबाट गगनको नयाँ हुङ्कार: ‘अब इतिहास रट्ने होइन, इतिहास रच्ने कांग्रेस चाहिन्छ’
प्रतिक्रिया दिनुहोस्