रवि लामिछानेले पाए पुनः नेपाली नागरिकता गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए । प्रतिक्रिया दिनुहोस् Array TAGGED: नागरिकता, रवि गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट केन्द्रमा पार्टी विभाजनको झट्का व्यहोरेका उपेन्द्र यादवलाई मधेशमा झन ठूलो झट्का लाग्ने ! जसपा विभाजन: प्रचण्ड सरकार सुरक्षित, कांग्रेस र माधव नेपालको चलखेल अन्त्य लखनउ विरुद्ध शानदार जित निकाल्दै कोलकाता शिर्ष स्थानमा उक्लियो: मुम्बई र हैदरावादको भिडन्त आज वैशाख २४ गते सोमबारको तपाईको दैनिक राशिफल पन्जाबलाई २८ रनले पराजित गरेपछि चेन्नईको प्लेअफ सम्भावना उच्च, लखनउ विरुद्व कोलाकताको उत्कृष्ट सुरुवात
काठमाडौँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए ।
प्रतिक्रिया दिनुहोस्