तीनबुँदे माग राख्दै बानेश्वरमा सुकुम्बासीको धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – सुकुम्बासीहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुमुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array