प्रधानमन्त्री प्रचण्डको एक महिने कार्य प्रगति विवरण सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६(२०) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पूर्णपाठ तलको लिङ्कमा रहेको छ ।

- Advertisement -
Ad imageAd image

https://gorakshapost.com/wp-content/uploads/2023/01/ppp.pdf

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: