सिङ्गो संसदको मत पाउनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

- Advertisement -
Ad image

‘सिङ्गो संसद्को मत पाउनेमा म विश्वस्त छु, ढुक्क छु,उनले भने ।

प्रतिनिधिसभाको दोस्रो बैठक मङ्गलवार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले यही बैठकबाट विश्वासको मत लिनेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्