एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
0 Min Read
Aa

नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

मङ्गलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

- Advertisement -
Ad image

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेस प्रदेशमा २३ सांसद जितेर ठुलो दल बनेको छ ‌।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्