खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन: झलनाथ खनाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्।

सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए।

- Advertisement -
Ad image

‘सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रूपमा प्रस्ताव आउनुपर्‍यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो ? यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठिक पनि हुँदैन,’ खनालले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्