मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा गर्ने: गृहमन्त्री लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्