नयाँ गठबन्धन बनेर सरकार निर्माण हुने संकेत देखियो : जसपा वरिष्ठ नेता अशोक राई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
0 Min Read
Aa

जसपाका वरिष्ठ नेता अशोक राई बालकोट वार्ताबाट बाहिरिएका छन्। पार्टीभित्र छलफल गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन्।

राईले बैठकमा सरकार गठनका सम्भावनाबारे छलफल भइरहेको र उनी  पार्टीभित्र छलफल गर्न हिडेँको बताए । राईले भने “हाम्रो पार्टीले संसदीय दलको नेता पनि चुनिसकेको अवस्था छैन। यसबारे पनि पार्टीमा छलफल गर्नुपर्छ।’

- Advertisement -
Ad image

बालकोट बैठकमा सहभागी दलबीच नयाँ गठबन्धन बनेर सरकार निर्माण गर्ने संकेत देखिएको उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्