१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ।

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्