काठमाडौँ – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू राष्ट्रपति पदको लागि दावेदार भएको संकेत गरेका छन् ।
नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्