सिमेन्ट तथा डण्डी निर्यातमा नगद अनुदान दिन राष्ट्र बैंकको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्यात अनुदानमा संशोधन भएको कार्यविधि कार्यान्वयन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट तथा डण्डी निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था गरेको थियो । सो अनुसारको कार्यविधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको थियो ।

- Advertisement -
Ad image

राष्ट्र बैंकले सो अनुसार कार्यविधिमा संशोधन गर्दै सरकारले घोषणा गरेका वस्तुहरूले अनुदान पाउनेमा समेटेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्