केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने र ओलीबीच शनिबार राति बालकोटमा भेटवार्ता भएको हो ।

भेटका क्रममा एकर्कामा बधाई साटासाटका साथै आगामी दिनमा गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

- Advertisement -
Ad image

उनीहरूबीच भावी सत्ता समीकरणका विषयमा पनि छलफल भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्