काठमाडौं महानगरका सम्पूर्ण सेवा आज बन्द हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो ।

आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्