विश्वकपमा बेटिङ लगाउने एजेन्ट ललितपुरबाट पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – कतारमा जारी विश्वकपमा बेटिङ गराइरहेको वन एक्स बेटका एजेन्ट भएको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका- २ बाट पक्राउ परेका महोत्तरीका २० वर्षीय आदर्श ठाकुरले रकम जम्मा गरेर बुझाउने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

ठाकुर ८ महिनायता वन एक्स बेटका एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्