प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १।०९ अंकले घटेको छ । यससँगै सूचक १८८४-२१ विन्दुमा आएको छ ।

१२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको मूल्य बढेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर छ ।

- Advertisement -
Ad image

यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्