कस्तो रहला आजको मौसम ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – देशभर अहिले मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

- Advertisement -
Ad imageAd image

रातको समयमा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्