कामठाडौँ – काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागबाट हुने नक्सासम्बन्धी कामको लागि निवेदन दस्तुर १०० रुपैयाँ लिने भएको छ ।
महानगरले गत आर्थिक वर्षमा नक्सासम्बन्धी कार्यका लागि निवेदन दस्तुर १० रुपैयाँ लिँदै आएको थियो ।
महानगरले एक सूचना जारी गर्दै नक्सा सम्बन्धी कार्यको लागि १०० रुपैयाँ लिने निर्णय गरेको जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्