बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० कर्ण थापाले २६ हजार ३४९ मत पाए ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्