बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे अगाडि, एमालेका कर्णबहादुर थापा पछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन् ।

- Advertisement -
Ad image

उनीहरूबीच ५५६ को मतान्तर छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्