१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – समयमा काम सम्पन्न नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको छ।

- Advertisement -
Ad image

कालो सूचीमा राखिएका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्