महोत्तरी १ मा एमालेको अग्रता कायमै, गिरिराजमणि पछाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – महोत्तरी–१ मा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२,८७५ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२,२४७ मत ल्याएका छन् ।

- Advertisement -
Ad image

पोखरेले महतोभन्दा ६२८ मतले पछाडि छन् । आइतबार बिहान ३स्२० को मत परिणामअनुसार पोखरेल ३५७ मतले पछाडि थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्