एसियाली राष्ट्र इरानले वेल्स विरूद्ध सनसनीपूर्ण जीत निकालेको छ । अतिरिक्त समयको अन्तिम २ मिनेटमा २ गोल गर्दा इरान २-० ले वीजयी भएको हो ।
इरानको लागि खेलको ९०+९ मिनेटमा ७८औ मिनेटमा मैदान अतिर्रिक्त खेलाडीको रूपामा प्रवेश गरेका केस्मी रुज्वेले इरानको लागि पहिलो गोल गरेका थिए । त्यसको २ मिनेट भित्रै ९०+११ मिनेटमा जर्सी नम्बर २३का रामेन रिजाइनले दोस्रो गोल गरेका थिए ।
यस अघि खेलको ८७ औ मिनेटमा वेल्सका गोलकिपरले रेडकार्ड पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्