कैलाली ५ मा कांग्रेसका डिल्लीराम पन्त विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराम पन्त विजयी भएका छन्।

गठबन्धनका साझा उम्मेदवार पन्त २१ हजार ३९२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानाले २० हजार ३१८ प्राप्त गरे।

- Advertisement -
Ad image

पन्‍त र रानाको मतान्तर १ हजार ७४ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्